China Harayeko Manchhe - Hari Bansha Acharya (bestseller) Sell
Nov 30th, 2021 at 08:30 OTHERS Kathmandu 195 views
Location:
Kathmandu
Price:
₨500
Paperback
Pages: 294 Pages
First Publish Year: 2070 BS
Edition: 2nd
Language: Nepali
Publisher:Fine Print Books
ISBN:9789937866644
Product Dimension:130 x 200 mm
Author: Hari Bansha Acharya
जीवनको एउटा महत्वपूर्ण घडीले महान् कलाकार हरिवंश आचार्यलाई आफू र आफ्ना नेपाली आफन्तका लागि यो पुस्तक लेख्न लगायो
अभिनय गरेर अरुलाई पेट मिचीमिची हँसाउन र धरधरी रुवाउन सक्ने यी कलाकार आफ्नो वास्तविक जीवनमा कति हाँसेका छन् र कति रोएका छन् ? यसको बेलीबिस्तार पुस्तकमा छ
चिना हराएको मान्छे नेपालका एक महान् कलाकारले नेपालीलाई आफ्नै छोराले दिएको थप उपहार हो यो पुस्तक पढिसकेपछि नेपाली बाआमालाई आफ्नै छोराको जीवन पढे जस्तो लाग्नेछ, नेपाली दाईदिदीहरुलाई आफ्नै भाइको र नेपाली भाइबहिनीहरुलाई आफ्नै दाइको जीवन पढे जस्तो लाग्नेछ
अमर न्यौपाने
हरिवंश आचार्य बहुचर्चित हास्य कलाकार तथा निर्देशक हुन् उनले मदनकृष्ण श्रेष्ठसँगको तीन दशक लामो सहकार्यमा दर्जनौं टेलीश्रृङखला तथा प्रहसनहरुमा अभिनय तथा निर्देशन गरेका छन्